टोखा ग्राण्डी फुटसलमा द राइजिङ्ग सन युथ क्लवको आयोजनामा खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु

काठमाडौं, । द राइजिङ्ग सन युथ क्लवको आयोजनामा खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ ।
टोखा ग्राण्डी फुटसलमा आयोजित एक समारोहकाबीच नगरपालिकाका मेयर प्रकाश अधिकारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख प्रकाश अधिकारीले खेलकुद क्षेत्रको विकासले सबै क्षेत्रमा फाइदा पुग्ने बताउनुभयो ।
खेलकुदका माध्ययमबाट राष्ट्रलाई चिनाउन सकिने चर्चा गर्दै उहाँले खेलाडी उत्पादन र स्तरवृद्धिमा क्वलले उल्लेखनिय योगदान गरिरहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा बिभिन्न ३२ वटा क्लवका खेलाडी तथा प्रतिनिधिहरु , टोखा नगर खेलकुद बिकास समितिका संयोजक नरोत्तम राणा , वडा अध्यक्ष , स्थानियबासीहरुको बाक्लो उपस्थीती रहेको थियो ।
क्लवे वार्षिक कार्ययोजना अनुसार विभिन्न खेल प्रतियोगिताहरु एवं सामाजिक कार्य सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #द राइजिङ्ग सन युथ क्लव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्