कागेश्वोरी मनोहराका दिपेश पौड्याल बंगलादेशको बंगबन्धु तेक्वान्दोमा कास्य पदक जित्न सफल

बंगलादेशमा सम्पन्न पहिलो बंगबन्धु खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण र १ रजत पदक जितेको छ।
ढाकामा सम्पन्न प्रतियोगितामा नेपालका बिमल रोकायाले पुरुष सिनियरतर्फ ६३केजी तौल समूहमा रजत पदक जिते। विमल हात्तीवन तेक्वान्दो एकेडेमीका हुन्।
यस्तै कागेश्वोरी मनोहरा वडा नं ५ मा स्थित मिनिल्यान्ड तेक्वान्दो डोजाङ्गका डोजङ्ग प्रमुख दिपेश पौड्यालले बंगलादेशको बंगबन्धु तेक्वान्दोमा कास्य पदक जित्न सफल भएका छन ।
नेपालको प्रतिनिधित्व गर्दै बङ्गलादेशमा (18-30)उमेर समुहमा दिपेश पौड्यालले कास्य पदक जित्न सफल भयेका छन । त्येसैगरि (18-30)उमेर समुहमा टिम पुम्सेमा दिपेश पौड्याल,सुनील शाक्य र प्रदीप गिरिले रजत पदक जित्न सफल भएका छन ।
क्याटेगोरी : खेलकुद
ट्याग : #कागेश्वोरी मनोहराका दिपेश पौड्याल, #बंगबन्धु तेक्वान्दो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्