स्वर्णपदकको सम्पूर्ण श्रेय स्कूल व्यवस्थापन : आकृति गुरुङ

काठमाडौं । जापानमा सम्पन्न भएको ४४. ५ केजी मुनिको तेक्वान्तो प्रतियोगितामा नेपालकी १४ वर्षीया बालिका आकृति गुरुङलाई स्वर्ण पदक जितेकी छिन ।
काठमाडौंको सामाखुशीमा रहेको संस्कार ईंग्लिश स्कुलकी छात्रा आकृतिलाई बिहीबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै उक्त स्कुलले गुरुङलाई सम्मान गरेको हो ।
स्वर्ण पदक विजेता गुरुङ संस्कार स्कुलमा हाल कक्षा ९ मा अध्ययनरत छिन् ।
कार्यक्रममा स्कुलकी निर्देशक विमला गुरुङले नेपालको छबि अन्तर्राष्ट्रियस्तरमा उँचो बनाउने काम गरेको भन्दै स्वर्ण पदक विजेता गुरुङलाई बधाई दिदै भविष्यमा पनि यस्ताखाले प्रतियोगितामा सहभागी हुनको लागि स्कुलको तर्फबाट सक्दो सहयोग गर्ने बताइन ।
गत एप्रिल १९ तारिख जापानको ओसाकामा सम्पन्न २५ राष्ट्र सहभागी अन्तर्राष्ट्रिय प्रतियोगितामा गुरुङले नेपालको लागि स्वर्ण पदक दिलाएकी थिईन् ।
स्वर्णपदक विजेता आकृति गुरुङले सफलताको सम्पूर्ण श्रेय स्कूल व्यवस्थापन र गुरुको मार्ग्निर्देशन रहेको बताइन ।
क्याटेगोरी : खेलकुद
ट्याग : #आकृति गुरुङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्