रुस विश्वकप:पहिलोपटक गोलरहित बराबरीमा रोकियो खेल

फ्रान्स र डेनमार्कको खेल गोलरहित बराबरीमा सकिएको छ । मंगलबार भएको खेलमा फ्रान्स र डेनमार्क दुबैले गोल हान्न सकेनन् । तर, दुबै टिम नकआउट चरणमा प्रवेश गर्ने भाग्यमानी बनेका छन् । योसँगै उनीहरु यसविश्वकपमा गोलरहित बराबरीमा रोकिने पहिलो टोली बनेका छन्। यस विश्वकपमा यसअघि भएका ३६ खेलहरु गोरहित बराबरीमा टुंगिएको थिएन्। चालू विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो ।
बराबरीपछि फ्रान्स समूह सीको विजेता बनेको छ भने डेनमार्क समूहको उपविजेता बनेको छ । फ्रान्स र डेनमार्कको विश्वकपको इतिहासमा यो तेस्रो भिडन्त हो । सन् १९९८ मा फ्रान्सले डेनमार्कलाई हराएको थियो । त्यसको चार बर्षपछि अर्थात सन् २००२ मा डेनमार्कले बदला लिएको थियो । अब फ्रान्सले समूह डीको उपविजेतासँग भिड्ने छ भने डेनमार्कको सामना समूह डीको विजेतासँग हुनेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #रुस विश्वकप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्