अनेरास्ववियूद्वारा डाटा र भ्वाइस कलमा सहुलियत माग

काठमाडौ, १४ वैशाख । अनेरास्ववियूले विद्यार्थीलाई सहुलिष्तमा डाटा र भ्वाइस कल उपलब्ध गराउन माग गरेको छ ।
अखिलका संयोजक क. ऐन महर सहितको टोलिले आज नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीलाई भेटी विद्यार्थीहरुलाई सहुलियतमा डाटा र भ्वाइस कल उपलब्ध गराउने माग गरेको हो ।
संयोजक महरले बिश्वबिद्धालयहरुले लकडाउनका कारणले अनलाइन पठनपाठन सहयोग गर्न सहुलियत माग गर्नु भएको हो ।
अनलाइन पठनपाठनका लागि टेलिकमको सेवा विद्यार्थीहरुलाई महंगो पर्ने भएकोले सम्भव भए निशुल्क नत्र अत्याधिक सहुलियत दिनको लागि माग गर्नु भएको अखिलका केन्द्रीय सदस्य सुमन कार्कीले बताए ।
टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले आफू सकारात्मक भएको र विद्यार्थीलाई सहुलियत सेवा छिट्टै लागू गरिने जानकारी दिनुभएको छ।
क्याटेगोरी : विशेष
ट्याग : #अखिल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्