रसुवामा स्याउ बोकेको गाडीमा ७ किलो सुन
१० वैशाख, काठमाडौँ । प्रहरीले रसुवाको टिमुरेबाट स्याउ बोकेको गाडीमा ७ किलो सुनसहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ पर्नेको नाम खुलाइएको छैन । चेकजाँचका क्रममा ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेकाे उक्त ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #७ किलो सुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्