सेक्स गर्नुअघि नखानुहोस यि खानाहरु

केही खानले स्वास गन्हाउँछ, पेट फुलेझै बनाउँछ अनि असहज गर्छ। खानाकै कारण कामको बिचमै बाथरुम दौडिन नपरोस्।
आफुलाई असहज बनाउने खाना नखानु नै बेस। यहाँ सेक्सको अघि खान बाट बच्नु पर्ने ४ खानाको बारेमा चर्चा गरिएको छ।
तारेको खाना
तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुस गराउँछ। कमसेकम एक दिनको लागि आलु नखानुस्। खानै परे पकाएर वा उसिनेर खानु उत्तम हुन्छ।
पिज्जा
पिज्जामा गहुँ हुन्छ जसलाई खाएपछि पेट बढ्छ। यसमा हुने चिजले पनि त्यति सहयोग गर्दैन। बरु अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ।
सोडा भएका पेयपदार्थ
सोडा भएका पेयपदार्थ सेक्सपूर्व नपिउँनुस्। बियर वा सफ्ट ड्रिङ्क्सले पेट अस्वभाविक बढाउँछ। गन्ध सहितको डकार आउँछ। बरु वाइन उत्तम हुन्छ।
लसुन
लसुन भएका खाना सेक्सपूर्व नखानुस्। यसले अनौठो गन्ध पैदा गर्छ।
क्याटेगोरी : विशेष
ट्याग : #सेक्स
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्