Techie IT
मंगलबार, वैशाख २३,२०८२

फेरि टोखाको मेयरमा चुनाव जित्छु : प्रकाश अधिकारी


काठमाडौं । टोखा नगरपालिकाका वर्तमान मेयर प्रकाश अधिकारीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि मेयरमै चुनाव जित्ने दाबी गरेका छन् ।

२०७४ सालको चुनवमा उक्त नगरपालिकामा लामो समय नेतृत्व गरेका मेयर अधिकारीले एमाले टोखा नगरकमिटिको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने क्रममा सो कुरा बताएका हुन् ।

उनले आफ्नो नगरपालकिालाई समृद्ध टोखा, शुखी नेपाली तथा शुखी टोखावासी बनाउने उदेस्यले पुनः मेयरमा दाबी गरेको बताए ।

अधिकारीले बिगतका दिनमा समेत टोखामा धेरै विकास निर्माण गरेको बताए । जनताले पनि फेरि आफूलाई टोखाको नेतृत्वमा माग गरेकाले उम्मेदवारीको आकांक्षा भएको उनले उल्लेख गरे ।


क्याटेगोरी : विशेष, स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:18 am6:42 pm +0545