Techie IT
बिहीबार, वैशाख २५,२०८२

राष्ट्रपति भण्डारीद्वारा सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेकी छन् ।

श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश थिए ।

नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : विशेष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:17 am6:42 pm +0545