ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या, तीनजना पक्राउ

काठमाडौं, ९ पुस । ललितपुरमा एकजना युवकको हत्या भएको छ ।
हिमालय कलेजमा इन्जिनियरिङ अध्ययनतर २३ वर्षीय नयन गुरूङको हत्या भएको हो । च्यासलमा रहेको टाउन हब रेस्टुरेन्टमा झगडा हुँदा उनीमाथि चक्कु प्रहार भएको प्रहरीे जानकारी दिएको छ ।
प्रहरीले चक्कु प्रहार गर्ने रेष्टुरेन्टमै काम गर्ने च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा
ट्याग : #breaking, #तीनजना पक्राउ, #ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्