चुनाव चिह्न बलेको चिममा कुलमान र खगेन्द्र सुनारका दुवै दल
उर्जामन्त्री कुलमान घिसिङ संरक्षक र अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो नेपाल पार्टीले संयुक्त चुनाव चिह्नमा लड्ने भएका छन् ।
संयुक्त चुनाव चिह्नका लागि दुवै दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । चुनाव चिह्न भने बलेको चिम रहने छ । निर्वाचन आयोगले फागुन २१ मा हुने संसदीय निर्वाचनका लागि तयारी तीव्र पारेको छ । चुनावका लागि १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाताको नामावली अद्यावधिक भएको छ ।
अब कुलमान घिसिङको पार्टीको बलेको चिमको चुनाव चिह्न प्रयोग हुनेछ । हाम्रो नेपाल पार्टीको चुनाव चिह्न लाइक छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #उज्यालो नेपाल कुलमान खगेन्द्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्