Techie IT
आईतबार, वैशाख २१,२०८२

मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेन्डा ?


काठमाडौं । मङ्गलवार मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बिहान ११ बजे बस्ने भएको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #के छन् एजेन्डा ?, #मन्त्रिपरिषदको बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:20 am6:40 pm +0545