Techie IT
आईतबार, वैशाख २१,२०८२

राष्ट्रपतिबाट एक अध्यादेश जारी


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलबाट उक्त अध्यादेश जारी भएको शीतल निवासले जनाएको छ ।

 


क्याटेगोरी : अर्थ, राजनीति
ट्याग : #breaking, #राष्ट्रपतिबाट एक अध्यादेश जारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545