Techie IT
सोमबार, वैशाख २२,२०८२

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित, सभापति रामहरि खतिवडाले सुनाए निर्णय


काठमाडौं । सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।

निलम्बनविरुद्ध रास्वपा अदालत जाने भएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित, #सभापति रामहरि खतिवडाले सुनाए निर्णय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545