Techie IT
सोमबार, वैशाख २२,२०८२

एमाले तारकेश्वर वडा नं १ को वडा अधिवेशन सम्पन्न , हेर्नुहोस नयाँ कार्यसमितिको सूचि


नेकपा एमाले तारकेश्वर वडा नं १ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनले गोपाल सापकोटाको अध्यक्षतामा २१ सदस्सीय वडा कमिटि सर्बसम्मत चयन भएको हो ।

जस अनुसार उपाध्यक्षमा प्रकाश ढकाल , सचिवमा प्रकाश अधिकारी , उप सचिवमा अप्सरा तिमिल्सिना र मनोहर सापकोटा रहेका छन ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य आनन्द पोखरेल रहनुभएको थियो भने अतिथिहरुमा बागमति प्रदेश कमिटिका सदस्यहरु अमन मास्के , प्रकाश अधिकारी , सीताराम रेग्मी , कृष्ण प्रसाद अधिकारी जिल्ला कमिटि सचिव राजेश शाक्य , नगर कमिटिका कार्यवाहक अध्यक्ष धुव्र राई लगायतका नेताहरुको उपस्थीती रहेको थियो ।

सोही अवसरमा दुई जनाले एमाले प्रवेश गर्नुभएको थियो

हेर्नुहोस नयाँ कार्यसमितिको सूचि

 


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले तारकेश्वर वडा नं १


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545