राप्तीका मेयर र प्रमुख प्रशासकियले नगरसभाको निर्णय परिवर्तन गरेको भन्दै रिट,अदालतले दियो अन्तरिम आदेश

चितवन, ७ मंसिर । राप्ती नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतविरुद्ध अदालतमा रिट दायर भएको छ । उच्च अदालत पाटन हेटौडाँमा नगरपालिकाका नगर प्रमुख शमशेर लामा र प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपानेलाई विपक्षी बनाई दायर भएको रिट उपर अदालतले अन्तरिम आदेश दिएको छ ।नगरपालिकाको असार ३० गते भएको १३ औं नगरसभाको निर्णय आफूखुसी परिवर्तन गर्दै थप निर्णयहरु हालेको भन्दै नगरपालिकाका उप प्रमुखसहित वडा अध्यक्षहरुले रिट हालेका थिए । उच्च अदालत पाटन हेटौडाँका माननिय न्यायाधिस निर्मला शाक्यको एकल इजलाशले नगरसभाको निर्णय यथास्थितिमा राख्नु भन्दै बुधबार अन्तरिम आदेश दिएको हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्