यी हुन् एमालेबाट समानुपातिक सांसद बन्ने ३४ जना (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ ।
पार्टी कार्यालय च्यासलमा आज शनिबार बसेको सचिवालय बैठकले २२ जना महिला र १२ पुरुषसहित ३४ जना सांसदको नाम टुंग्याएको हो ।
यस्तो छ, सूची–
आदिवासी जनजाति
पुरुष
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
महिला
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्यतर्फ
पुरुष
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
महिला
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
सोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
थारु महिला
आश्मा कुमारी चौधरी
शान्ति चौधरी
दलित
पुरुष
ईश्वरबहादुर रिजाल
प्रभु हजारा पाश्वान
चन्द्रबहादुर विश्वकर्मा
महिला
रुकमणी राणा बराइली
हर्कमाया विश्वकर्मा
मधेसी
पुरुष
गंगा प्रसाद यादव
अमृतराज लालवंशी
महिला
विना देवि
अमृतादेवि अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिम
सराज अहमद फारखी
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्