चुनावपछिको प्रधानमन्त्री प्रचण्ड नै हुन् : बाबुराम भट्टराई

गोरखा । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी निर्वाचन लडेको नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने ठोकुवा गर्नुभएको छ ।
गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालसहित पुग्नुभएका भट्टराईले चुनावपछिको प्रधानमन्त्री प्रचण्डनै रहेको ठोकुवा गर्नुभयो । कांग्रेसले आफ्नै पार्टीको नेतृत्वमा सरकार भन्ने घोषणापत्र सार्वजनिक गरेको भोलिपल्ट प्रचण्डले बाबुरामबाट आफू प्रधानमन्त्री बन्ने घोषणा गर्न लगाउनु भएको हो ।
भट्टराईले गठबन्धन दलले जस्ले जे भने पनि प्रचण्ड प्रधानमन्त्री भन्दै भोट माग्नुभएको हो । ’अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु, ’ भट्टराईको भनाई थियो ।
गठबन्धनको सरकार पाँच वर्ष चल्ने र अबको प्रधानमन्त्री पुष्पकमल दाहाल हुने उहाँको भनाई थियो । ’प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो,
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #चुनावपछिको प्रधानमन्त्री प्रचण्ड नै हुन : बाबुराम भट्टराई, #डा . बाबुराम भट्टराई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्