Techie IT
सोमबार, वैशाख २२,२०८२

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा सुरु


काठमाडौँ । आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठन गरिएको सत्ता गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ  ।

सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

सिट बाँडफाँटको मोडिलाटी तय गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा सुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545