‘न्याय क्षेत्रलाई ध्वस्त पार्ने क्रियाकलापले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्यायौं’ : डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले संविधानको भावना विपरीत न्याय क्षेत्रलाई ध्वस्त पार्ने ढंगको क्रियाकलापले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याईएको बताएकी छिन् । उनले संविधानको परिकल्पना अनुसार न्यायपालिका स्वतन्त्र, निष्पक्ष र जवाफदेही नभएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोग दर्ता गर्न बाध्य भएको बताईन् ।
“नेपालको संविधानलाई हामिले अध्ययन् गर्यौ भने न्यायपालिका न्यायपालिका स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, जवाफदेही हुनुपर्छ । त्यस्तो न्यायपालिकाको परिकल्पना गरेको छ । त्यहि परिकल्पना अनुसार संवैधानिक निकायले न्याय निरुपण गर्दा शक्ति पृथीकरण र शक्ति सन्तुलनको सिद्धान्तको आधारमा न्याय निरुपढ गर्नुपर्छ । तर, संविधानको भावना विपरीत स्वछेच्छिकचारी ढंगले, न्याय क्षेत्रलाई ध्वस्त पार्ने ढंगले उहाँको क्रियाकलापले गर्दा योे प्रस्ताव हामिले ल्याएका हौं ।
प्रधानन्यायाधीशले स्वतन्त्रता, सक्षम, जिम्मेवार, निष्पक्ष न्यायपालिकाको जर्गेना गर्न नसकेको आरोप समेत लगाईन् । विकृति, विसङगती, भ्रष्ट्राचार एवम् अवैध सम्पत्ति आर्जन गर्ने र गराउने कार्यमा प्रधानन्यायाधीशको संलग्न रहेको बताउँदै सर्वोच्चमा विचौलियको प्रवेश गराएको उनको तर्क छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #डिला संग्रौला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्