Techie IT
सोमबार, वैशाख २२,२०८२

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक निर्णायार्थ पेश हुने


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज  दिउँसो १ बजे बस्ने  भएको छ ।

आजको बैठकमा नेपाली नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई पारित गरियोस् भनी निर्णायार्थ पेश गर्ने कार्यसूची छ ।

आजकै बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची  छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #प्रतिनिधि सभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545