कालो धनलाई सेतो बनाउन नपाएर गर्भनर माथि आक्रमण भयो: महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको एउटा विभागका सदस्य एम अधिकारीको विषय यति धेरै हल्लाखल्ला गर्ने विषय नभएको बताउनुभएको छ ।
पार्टीको प्रचार विभागले आयोजना गरेको अनलाईन पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउन खोज्ने प्रयास असफल भएपछि गभर्नरमाथि आक्रमण भएको बताउनुभयो।
‘एमालेको यति धेरै विभागमा कति सदस्य छन् कुनै चासो छ ? कसैले प्रश्न गरेको छ ? एउटा नाम एम अधिकारीको विषय यति धेरै हल्लाखल्ला गर्नुपर्ने विषय होइन’, पोखरेलले भन्नुभयो ‘गभर्नरका विषयमा जे आइरहेको छ त्यो कालो धनलाई सेतो बनाउने योजना असफल भएपछिको प्रतिक्रिया हो।’
‘हाम्रो पार्टीले एम अधिकारी गभर्नर होइन भनिसकेको छ गभर्नरले पनि म होइन भनिसकेपछि यहि विषय उचालिरहनु कालो धनले सेतो बनाउने प्रयत्न हो। महासचिव पोखरेलले भन्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #शंकर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्