रोलक्रम लगाएर देश लुट्ने खेल भइरहेको छ : ‘विप्लव’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशमा राजनीतिक अस्थिरता गहिरिएको र संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न नसकेको आरोप लगाएका छन्। उनले राणा शासनमा जस्तै रोलक्रम लगाएर मन्त्री बन्ने भद्दा खेल भइरहेको बताए ।
‘संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल भइसकेको छन् । हरेक वर्ष सरकार परिवर्तन भइरहेको छ । मन्त्रीहरू फेरिइरहेका छन् । एकप्रकारले मन्त्री बन्ने रोलक्रम जस्तो चलेको छ । जंगबहादुर राणाको भन्दा पनि भद्दा खेल भइरहेको छ । पालोपालो केही महिना मन्त्री हुने, कुम्ल्याउने, लुट्ने खाने, देशको सम्पत्ति उडाउने, फर्किने र फेरि अर्को मन्त्री बन्ने । फटाहाहरुको रोलक्रम चलिरहेको छ,’ उनले भने ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेत्रविक्रम चन्द विप्लव, #विप्लव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्