नेपाली कांग्रेसका चर्चित नेताहरुसहित दुई दर्जन बढी एमालेमा प्रवेश

काठमाडौँ । नेपाली कांग्रेसका चर्चित नेताहरुसहित दुई दर्जन बढी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
कांग्रेसका बागलुङ जिल्ला कार्य समितिका पूर्वसचिव नवराज शर्माको नेतृत्वमा दुई दर्जन बढी एमाले प्रवेश गरेका हुन् ।
उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर पार्टी प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसकी नेतृ मञ्जु चालिसे, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेती लगायत रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्