एमाले काठमाडौं जिल्ला कमिटिको बैठक : के के भयो निर्णय ?

एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठकले गरयो यस्ता निर्णय काठमाडौं । स्थानीय तहको निर्वाचन सकिए लगतै नेकपा एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठक बसेर बिभिन्न बिषयमा निर्णय लिएको छ ।
पार्टी कार्यालय धुम्बाराईमा मंगलबार बसेको बैठकले स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ २० देखि २६ सम्म आवासीय प्रशिक्षण संचालन गर्ने, स्थानिय तहको निर्वाचन समिक्षा गर्न १३८ वडामा जिल्ला सदस्य हरुलाई पठाउने, पार्टी जिल्ला कार्यालयको लागि काठमाडौमा १० आना क्षेत्रफलमा निर्माण भएको घर जग्गा खरिद प्रकृया अगाडि बडाउने निर्णय गरेको छ ।
छलफलमा ईन्चार्ज केजी श्रेष्ठ, सह ईन्चार्ज रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, प्रदेश उप सचिब, रत्ना गुरुड लगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाडौ जिल्ला कमिटि
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्