कांग्रेस बागमति प्रदेश उपसभापतिमा मेयर मोहन बस्नेतको उम्मेदवार

काठमाडौ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन हुन लागेको छ। हेटौंडामा हुने बागमति प्रदेश अधिवेशनमा मोहन बहादुर बस्नेतले प्रदेश उपसभापतिमा दावी गरेका छन ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको गठबन्धनमार्फत बस्नेतले उपसभापतिको चुनाव लड्ने तयारी गरेको बताइएको छ । बागमति प्रदेश सभापतिको उम्मेदवार जगदीश नरसीहं केसी रहेका छन ।
कांग्रेस बृतमा चर्चीत रहेका नेता मोहन बस्नेत नार्गाजुन नगरपालिकाका सफल एवं बिकाशप्रेमी मेयरका रुपमा परिचित छन । जसका कारण बस्नेत उनी नगरपालिकामा मात्र सिमित नभई आम जनता र नेतृत्वको पनि रोजाइमा परेका छन ।
‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुने छ ।
२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #मेयर मोहन बस्नेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्