Techie IT
शुक्रबार, वैशाख २६,२०८२

एमालेको केन्द्रीय कमिटीको पहिलो बैठकमा के के भयो ?


मंसिर । एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ ।

एमालेको पहिलो बैठक चितवनको सौराहास्थित होटेलमा बसेको हो ।

बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रित बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् ।

केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने पनि उनले जानकारी दिए । सोही बैठकबाट पोलिट ब्यूरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने ओलीले बताएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमालेको केन्द्रीय कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:16 am6:43 pm +0545