काठमाडौ क्षेत्र नं ६ को क्षेत्रिय सदस्यमा सर्वाधिक मतसहित सापकोटा बिजयी

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ६ काठमाडौको क्षेत्रिय सदस्यमा तारकेश्वर-२ का राजाराम सापकोटा बिजयी हुनुभएको छ ।राजनीतिको केन्द्रको रुपमा परिचित काठमाडौंका दशवटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं-६ पुर्व रक्षामन्त्रि भिमसेनदास प्रधानको क्षेत्र पनि हो । उहाकै खेमाबाट क्षेत्रिय सदस्यको निर्वाचनमा होमिनुभएका सापकोटा तारकेश्वर तथा समग्र काभ्रेस्थलीबाट उदाउँदो युवा नेताको रुपमा परिचित हुनुहुन्छ ।
यसअघि उहाले रक्षा मन्त्रालयको सचिवालयमा समेत काम गरिसक्नुभएको छ । बाह्र वर्ष लामो राजनीति अनुभव बटुलेका सापकोटा राजनीतिलाई पेशाको रुपमा नभई समाज सेवाको रुपमा लिनुपर्ने बताउनुहुन्छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्