यि हुन सर्वोच्च अदालतमा दायर रिटमा हालसम्म हस्ताक्षर गर्ने १८ एमाले सांसद

प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । देउवालाई प्रधाानमन्त्री नियुक्तिका लागि नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षरका लागि बानेश्वर पुगेका माधव नेपाल पक्षका सांसदहरु :
१. जीवनराम श्रेष्ठ
२. कृष्णलाल महर्जन
३. विरोध खतिवडा
४. झपटबहादुर रावल
५. निरादेवी जैनु
६. सोमप्रसाद पाण्डे
७. सरलाकुमारी यादव
८. कल्याणी खड्का
९. लक्ष्मीकुमारी चौधरी
१०. माधवकुमार नेपाल
११. भीमबहादुर रावल
१२. कलिला खातुन
१३. घनश्याम भुसाल
१४. रामकुमारी झाँक्री
१५. सुरेन्द्र पाण्डे
१६. झलनाथ खनाल
१७. पुष्पाकुमारी कर्ण कायस्थ
१८. भवानीप्रसाद खापुङ
क्याटेगोरी : राजनीति
ट्याग : #१८ एमाले सांसद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्