Techie IT
मंगलबार, वैशाख २३,२०८२

नेकपा टोखा नगर कमिटीको तेस्रो बैठक सम्पन्न


टोखा काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा टोखा नगर कमिटीको तेस्रो बैठक सम्पन्न भएको छ ।

बैठकमा नगरभित्रका वडा कमिटिका अध्यक्षहरु , नेता कार्यकर्ता सहित मेयर प्रकाश अधिकारीको उपस्थीती रहेको थियो ।

टोखाको दैलो पार्टी प्यालेसमा सम्पन्न सो बैठकले सरकारले घोषणा गरेको निवार्चनको तयारी गर्दे टोखाको समग्र बिकाशलाई अगाडी बढाउने निणर्य गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा टोखा नगर कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545