Techie IT
बिहीबार, असार ५,२०८२

ईश्वर पोख्रेल सहितका नेताहरु पार्टी एकताप्रति असन्तुष्ट


काठमाण्डौ, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालिन एमालेका महासचिव ईश्वर पोखरेलल र केही प्रभावशाली एक दर्जन नेताहरुले हस्ताक्षर गरेका छैनन्।

पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित केही नेताहरुले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेका हुन्। केही सदस्यका हस्ताक्षर भने विदेश तथा काठमाडौंबाहिर रहेका कारण छुटेको छ।

हस्ताक्षर नगर्नेमा तात्कालिन माओवादी केन्द्रका नेता अमिक शेरचन, एमालेका अष्टलक्ष्मी शाक्य र अमृत बोहरालगायत रहेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #पार्टी एकता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545