भच्चेकबाट देखिएको बौद्ध, हिमचुली तथा गणेश हिमाल (तस्वीरहरु)

गोरखा, ११ माघ । अजिरकोट गाउँपालिका, भच्चेक गोरखाबाट बौद्ध, हिमचुली तथा गणेश हिमालको मनोरम दृश्यहरु देख्न सकिन्छ । पुस, माघ महिनामा यी हिमालमा सधैँ सेताम्मै हिउँ हुन्थ्यो तर पछिल्लो समय जलवायुमा आएको परिवर्तनका कारण हिमालमा हिउँ पर्न छोडेको छ । कुनै बेला अजिरकोट गाउँपालिकाको केन्द्र नम्की, सिरानडाँडा तथा माथिल्लो भागमा सेताम्मै हिउँ हुन्थे ।
क्याटेगोरी : फोटो फिचर
ट्याग : #भच्चेकबाट देखिएको बौद्ध, #हिमचुली तथा गणेश हिमाल (तस्वीरहरु)
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्