नार्गाजुनमा २३९ पि सि आर विधिबाट नमुना संकलन , पहिलो चरणको नतिजा सबै नेगेटिभ

काठमाडौ । नागार्जुन नगरपालिकाले कोभिड १९ को पि सि आर विधिबाट २३९ जनाको नमुना संकलन गरिएको छ ।
प्ररिक्षणको लागि २३९ जनाको नमुना संकलन गरिएको मा १९१ जनाको मात्र नतिजा प्राप्त भएको र सबै जनाको नतिजा नेगेटिभ भएको नगर प्रमुख मोहन बादुर बस्नेतले बताए ।
बाँकी नमुना को नतिजा आउन केही समय लाग्ने भएको हुदा सबै नगरवासि दाजुभाई तथा दिदीबहिनीहरु नआतीकन धैर्य गरेर बस्न समेत नगर प्रमुख बस्नेतले आग्रह समेत गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्