नागार्जुनमा RDT प्रणालीबाट गरिएको परिक्षणमा २८जनामा पोजेटिभ

नार्गाजुन काठमाडौ । नागार्जुन नगरपालिकाकाको स्युचाटार स्वास्थ चौकीमा मिति २०७७/०२/०७ र रत्नराज्य मा बि मा मिति २०७७/०२/०८ गते गरिएको कोभीड परिक्षण मध्ये RDT- ५२५ जना र PCR – २७९ – २७९ जना गरि जम्मा ८०४ जना ब्यक्तिहरुमा परिक्षण गरिएको मध्ये RDT प्रणालीबाट गरिएको परिक्षणमा २८जना ब्यक्तिहरुमा पोजेटिभ देखिएको नार्गाजुन नगरपालिकाले बताएको छ ।
थप परिक्षणको लागी राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको र निजहरुलाई संम्बन्धित वडाअध्यक्षहरु र संम्बन्धित वडाका स्वास्थकर्मिहरुको निगरानीमा राखिएको मेयर मोहोन बस्नेतले बताए ।
मेयर बस्नेतले सबै सतर्क बनौ,सुरक्षित रहौ,नआतिऔ र अनावश्यक घरबाट निस्कनु अघि एक पटक सोचौ।आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्दै सम्पूर्ण नगरबासीलाई अनुरोध समेत गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुनमा RDT
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्