लकडाउन जेठ २० गतेसम्म बढाउने सरकारको निर्णय
काठमाडौँ, ४ जेठ । सरकारले यहि जेठ २० गतेसम्म बन्दाबन्दी (लकडाउन) बढाउने निर्णय गरेको छ ।
आज वालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले १५ दिन लकडाउन बढाउने निर्णय गरेको हो । आगामी जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।
आजै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समितिको बैठकले सरकारलाई लकडाउन गर्ने निर्णय गरेको थियो । संक्रमण देखिन थालेपछि सरकारले लकडाउन बढाएको हो । गत चैत ११ गतेबाट कोरोनाको कारणले लकडाउन हुदै आइरहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : ##कोभिड१९, #lockdown
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्