Techie IT
शुक्रबार, असार ६,२०८२

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको शल्यक्रिया सफल


काठमाडौं, २९ वैशख ।  सोमबार बिहान पत्थरीको शल्यक्रिया गर्न शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको दिउँसो पित्तथैलीमा पत्थरीको शल्यक्रिया सफल भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको एक दुई दिनमै उनको डिस्चार्ज हुने उनका भाइ चन्द्र थापाले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #सूर्य थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545