Techie IT
आईतबार, माघ १३,२०८१

संखुवासभाको छ्याङकुटीमा यातायातका साधनलाई सेनिटाईजर


संखुवासभाको चिचिला र मकालु गाउँपालिकाले छ्याङकुटीडाडामा ओहरदोहर गर्ने यातायातका सानधलाई सेनिटार्यजर गरेरमात्र प्रवेश गराउन थालेको छ । मकालु र चिचिला गाउँपालिकाको साझेदारीमा आईतबारबाट यातायातका सानधलाई किटनासक औषधी छर्किन थालिएको हो ।

निर्माणाधिन अरुण तेश्रो आयोजनाका गाडीहरु सेनिटाईजर गरेरमात्र गाउपालिका प्रवेश गराउन थालिएको चिचिला गाउँपालिकाका अध्यक्ष्ँ पासाङनुर्वु शेर्पाले बताउनुभयो । आयोजना क्षेत्रकाबासिन्दाले त्रसित भएपछि मकालु र चिचिला गाउपालिकाको साझेदारीमा यातायातका साधन र मालवाहक साधनलाई सेनिटाईजरर गरेरमात्र पठाईने गरिएको शेर्पाले बताउनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Mist
6:51 am5:40 pm +0545