पार्टीमा अनुशासन हरायो ः नेतृ थापा

काठमाडौँ, २८ वैशााख ः नेकपाका नेतृ तुलसा थापाले पार्टीमा अनुशासन हराएको टिप्पणी गरेकी छन ।
उनले शनिवार सामाजिक सञ्जालमा पार्टीमा हिजो अनुशासनको पाठ सिकाउने आज आफै अनुशासनको पालना नगरको टिप्पणी गरेकी हुन ।
“खोई हिजो अनुशासनका पाठ सिकाउने गुरुहरुको सीप कता हराए रु।” उनले भनेकि छन्, “कठोर यातना सहेर जिवनका अन्गिन्ती सफरहरु त अहिलेको उर्सिङखिल्ताले दबाई सिध्याउने भो । ”
संघीय सांसद समेत रहेकी उनले पार्टीमा कसैलाई पनि उचाल्ने र पछार्ने गर्ने प्रवृति रहेकोले त्यसलाई रोक्नुपर्ने बताइन ।
“लाग्छ अरुलाइ उचाल्ने र पछार्ने सीप त गर्भ बाटै लिएर आएका । धिक्कार छ मानौ कुनै उपहार पाउन तछाड मछाड गरि हानथापमा उत्रेका प्रतिद्वन्दी हुन् ” उनले फेसवुक स्टाटसमा लेखेकी छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #तुलसा थापा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्