प्रतिक्रान्तिलाई परास्त गर्न संसद् पुनर्स्थापना जरूरी : बादल
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलले संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रतिक्रान्तिलाई परास्त गर्न संसद पुनर्स्थापना हुनुपर्ने बताएका हुन् । वर्तमान सरकार प्रतिगमनबाट जन्मिएको उनले टिप्पणी गरे ।
‘प्रतिक्रान्तिलाई परास्त गर्नुपर्छ। त्यसको लागि संसद् पुनस्र्थापना हुन जरुरी छ,’ उनले भने। भएको दाबी गरे।
उनले अहिलेको अवस्थामा केपी ओलीको नेतृत्वविना एमाले अघि बढ्न नसक्ने बताए । विधान महाधिवेशनले पनि अध्यक्षमा ओलीकै निरन्तरताको सन्देश दिएको उनको भनाइ छ । ‘विधान महाधिवेशनले पनि ओलीको नेतृत्वको निरन्तरताको सन्देश दिएको छ,’ थापाले भने, ‘सोही म्यान्डेटअनुसार ११ औँ महाधिवेशनले नेतृत्व चयन गर्नुपर्छ।’
क्याटेगोरी : समाचार
ट्याग : #: बादल, #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्