काँग्रेसमा जुट्यो सहमति, कहिले हुने भयो महाधिवेशन ?
मंसिर । महाधिवेशन र विशेष महाधिवेशनका विषयमा नेपाली काँग्रेसभित्र चुलिएको विवाद समाधानतर्फ उन्मुख भएको छ ।
आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट महाविधेशनका विषयमा सहमति जुटेको हो ।
सहमति अनुसार आगामी पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने सहमति जुटेको छ । तर आधिकारी जानकारी पनि दिइएको छैन । यही मिति भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने स्रोतले जानकारी दिएको हो ।
पार्टीको केन्द्रीय कमिटी बैठक भोलिका लागि बोलाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कहिले हुने भयो महाधिवेशन ?, #काँग्रेसमा जुट्यो सहमति
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्