मंसिर । डिजेलको मूल्य घटेको छ ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँले घटाएको हो । हवाइ इन्धनको मूल्य बढेको छ ।
हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढ्दा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ । पेट्रोल र ग्यासको मूल्य भने यथावत छ ।







तपाईको कमेन्ट लेख्नुहोस्