Techie IT
आईतबार, मंसीर ८,२०८२

महेश बस्नेत सवारी गाडीमा यसरी छ्यापिएको थियो रंग


मंसिर । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा रातो रङ प्रहार भएको छ।

विराटनगर विमानस्थलबाट सुनसुरीतर्फ जाँदै गरेको गाडीमा रंग छ्यापिएको हो ।

रंग छ्याप्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिडिओ–

Video Player


क्याटेगोरी : समाचार
ट्याग : #hot, #महेश बस्नेत


तपाईको कमेन्ट लेख्नुहोस्