Techie IT
शनिबार, मंसीर ७,२०८२

एमालेका कार्यकर्ता आउन नदिने भन्दै माइतीघर पुगे जेन-जी घाइते


काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला जेन-जी घाइतेहरू पुगेका छन् । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने बताइरहेका छन् ।

एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणाको तयारीमा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेका कार्यकर्ता आउन नदिने भन्दै माइतीघर पुगे जेन-जी


तपाईको कमेन्ट लेख्नुहोस्