Techie IT
शुक्रबार, कात्तिक २२,२०८२

जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक खापुङलाई सोध्यो स्पष्टीकरण


कार्तिक । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ ।

आयोगले आज माग गरे अनुसारको विवरण उपलब्ध नगराएको भन्दै खापुङलाई स्पष्टीकरण सोधेको हो ।

भोलिबाट आयोगले प्रहरीको बयान लिने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #महानिरीक्षक खापुङ


तपाईको कमेन्ट लेख्नुहोस्