दरबारमार्गमा निर्माणाधिन भवनबाट लडेर २ जनाको मृत्यु

असार । काठमाडौँको दरबारमार्गस्थित निर्माणाधीन भवनबाट लडेर २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा श्रमिक कैलाली घर भई हाल काठमाडौँ बसेर काम गर्ने अन्दाजी ३२ वर्षका प्रदेशी चौधरी र बर्दिया घर भई हाल काठमाडौँमा काम गर्ने अन्दाजी २२ वर्षका विशाल चौधरी रहेका छन्।
पोतला डेभलप्मेन्ट प्रालीको कार्यालयले बनाउँदै गरेको ९ तले पक्की घरको ४ तलामा सामान ओसारपसार गर्ने लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा उनीहरु लडेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #दरबारमार्गमा निर्माणाधिन भवनबाट लडेर २ जनाको मृत्यु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्