Techie IT
आईतबार, असार ८,२०८२

सदनमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी


काठमाडौं । रास्वपाका सांसदले आज पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरिरहेका छन् ।

रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कार बाबजुद सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ ।

रास्वपाका सांसद असिम साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा अडान दोहोर्‍याए । त्यस्तै राप्रपाका शांसद धवल शमशेर राणाले चैत १५ को आन्दोलनमा मञ्चमा अश्रुग्यास हानेर राज्यले हिंसा मच्चाएको आरोप लगाए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बजेटमाथिको छलफल जारी, #सदनमा आज पनि रास्वपाको नाराबाजी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Light Rain with Thunder
5:07 am7:03 pm +0545