Techie IT
बिहीबार, असार ५,२०८२

मण्डन कबड्डी +2 कप हुने, बिजेतालाई १५ हजार


प्रदिप ढकाल ,भक्तपुर
असार , बुधवार

मण्डन स्पोर्ट्स क्लबको आयोजनामा मण्डन कबड्डी +2 कपको  (सिजन) संस्करण असार १३ गतेदेखि सुरु हुने भएको

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमले १५ हजार नगद सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले हजार नगद सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी महिला तर्फ प्रथम हुने टिमले १० हजार नगद सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्तगर्नेछ भने दोस्रो हुनेले हजार नगद सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा बिधागत तर्फ उत्कृष्ट रेडर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट अल राउण्डरलाई पनि अवार्ड प्रदान गरिने आयोजकले जनाएको

लिगमा सहभागीताका दर्ता खुलिसकेको सहभागीताका लागि हजार रुपैयाँ दर्ता शुल्क तोकिएको मण्डन कबड्डी +2 कपका कार्यक्रम संयोजक विरस तामाङले जानकारी दिए


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Light Rain
5:06 am7:03 pm +0545