Techie IT
बिहीबार, असार ५,२०८२

मौसम बदलीसँगै यस्तो देखियो काठमाडौं (तस्बिरहरू)


काठमाडौं । हाल देशभरको मौसम साधारणतया बदलीदेखि पूर्णयता बदली रहेको छ ।

देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ।

साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

आज काठमाडौंको आकाशमा पानी पर्ने बादलहरू देखिरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मौसम बदलीसँगै यस्तो देखियो काठमाडौं (तस्बिरहरू)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:06 am7:03 pm +0545