Techie IT
मंगलबार, असार ३,२०८२

रास्वपाले वेल घेरेर नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित


काठमाडौं । प्रतिनिधि सभाको बैठकमा रास्वपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

वेल घेरेर रास्वपाले निरन्तर नाराबाजी गरेपछि सभामुखले आजै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपाले वेल घेरेर नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:06 am7:02 pm +0545