Techie IT
मंगलबार, असार ३,२०८२

अदालतमा हाजिर भए रवीन्द्र मिश्र


काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत हाजिर भएका छन् । तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए ।

अदालतमा हाजिर भएसँगै उनको थुनछेक बहस सुरू भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अदालतमा हाजिर भए रवीन्द्र मिश्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:06 am7:02 pm +0545